‘ब्रिटेन – नेपाल लयर्स एसोसिएसन’ को अध्यक्षमा सोलिसिटर दीपक भट्टराई निर्विरोध

लन्डन। बेलायतमा कार्यरत नेपाली मूलका कानून व्यवसायीहरुको पेशेवर संस्था ब्रिटेन-नेपाल लयर्स एशोसिएसनको अध्यक्षमा सोलिसिटर दीपक भट्टराई सर्वसम्मत चुनिएका छन्। शनिबार सेन्ट्रल लन्डनस्थित सोआस् युनिभर्सिटी अफ लण्डनमा सम्पन्न एशोसिएसनको चौथो अधिवेसनले सोलिसिटर भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सोलिसिटर उत्तरमान तिगेला, सचिवमा सोलिसिटर जिनिता पन्धक, सहसचिवमा प्रकाश पोखरेल सहसचिव, कोषाध्यक्षमा सोलिसिटर सरिता … Continue reading ‘ब्रिटेन – नेपाल लयर्स एसोसिएसन’ को अध्यक्षमा सोलिसिटर दीपक भट्टराई निर्विरोध